Jump to content
Sign in to follow this  
newapasa

Rang De Basanti

Recommended Posts

thnxs newapasa..i am going to hire a CD from a store and enjoy their lifestyle..interesting movie.. he aamir..i'm joining too..

Share this post


Link to post
Share on other sites

Personally, I like the concept of this film. Initially, I found the film boring since I could not interprete what the film is all about. I thought it's another NRI film like many others in the crowd. But later, the film turned up to very interesting point. The film is all about revolution which was brought by 6 characters who resemble the similarities of the old indian martyr, bhagat singh and gang. Seeing this film, I feel as if we need similar dedication towards our political affairs to get rid of all our problems and to assure a better nepal for the next generation. If this film can create more of such people for our community, I personally thank to the filmmaker for it.

Share this post


Link to post
Share on other sites

यो फिल्मको बारेमा धेरै सुनेपछी अस्ति हामीले पनि पलिया गएर हेरेउ । राम्रो लाग्यो, विशेष गरी जन जागरण झल्किन्छ ।

 

Share this post


Link to post
Share on other sites

Ekdam bindaas, sab ThikThaak chhe. Kuchh aur din ruk jaao, kehee kaam ajhai baakee chha. Puraanaa Krantikaareeharu sabailai baTuldaichhu..

Share this post


Link to post
Share on other sites

 

२०४६ सालको जन आन्दोलनमा हाम्रा धेरै क्रान्तिकारी मित्रहरु सहीद भए । सफल क्रान्ति गरी बचेका क्रान्तिकारीहरुले नया सृजनाको विकास गर्न नया नेताहरुलाइ चुने । तिनै नेता तथा पढे लेखेका भनाउदाहरुले बिगतका १६ वर्षमा यती विकास गरे कि आज काठमाण्डौ बाट धनगडी पुग्न ४ दिन लाग्छ ।कुनै महान आत्माहरु जङल पसे र उनीहरुले आफ्नै शासन रचे जसका कारण आज यती विकास भयो कि गाउ घरका सर्व साधारण जनताहरु यती खुशी छन कि उनीहरुको आँगनको फूल कहाँ गएर बिलायो उनीहरुलाइ नै थाह छैन । गाउ घरका सर्व साधारणले दिनहु बन्दुकको नालको सलामी पाइरहेका छन ।

 

यस्ता अनेकौ कारणले गर्दा देशको चरम विकास भएको हुदा सुन्दर शान्त र नया विकसित नेपालको सपना देखेका ती मृत जिवीत क्रान्तिकारीहरुले यस्तो खालको चरम विकास पचाउन नै सकेनन । उनीहरु फेरी अब मिलेर एक अर्को क्रान्तिको सुरुवात गर्ने तरखरमा छन । देश र माटोको लागी आफ्नो जीवन दान दिने क्रान्तिकारीहरुलाइ अब न त राजा नै चाहियो, न त गिरीजा देउपा चाहियो, न त चन्द थापा चाहियो न त प्रचण्ड बाबुराम नै ।

 

यस्ता मतलवी शासकहरुलाइ सच्चा क्रान्तिकारीहरुले नै आकाशमा पुगाएका हुन भने तिनै क्रान्तिकारीहरुले यी मानवता नै नभएका शासकहरुलाइ बालुवाको तटमा लगेर पछार्न पनी सक्छन । विगतका १६ वर्षहरुमा २०४६ सालमा जन्मिएको प्रजातन्त्रको इज्जत लुटिएकोले लुटिएको इज्जत फेरी फर्काउन तिनै क्रान्तिकारी फेरी मैदानमा उत्रीने भएका छन ।

 

In such words......this is the meaning of Rang De Basanti......Paint it Yellow !!

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.