Rajesh Kr. Pathak 0 Report post Posted August 6, 2008 उत्तर अमेरिकमा WNSO गठन Solidarity Nepal News Thursday, 31 July 2008 उत्तर अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुले विश्व व्यापी विद्यार्थी संगठन(WNSO)को उत्तर अमेरिका कमिटी गठन गरेका छन् । प्राप्त समाचार अनुसार सो संगठनको सभापतीमा रामजी भण्डारी(अमेरिका), उपसभापतिमा प्रदिप घिमिरे( क्यानडा), सचिवमा वेङटेस शर्मा(अमेरिका) र सदस्यहरुमा डम्बर थापा (क्यानडा), चक्र बलायर(क्यानडा), नारायण न्यौपाने( अमेरीका), शोमा केसी(अमेरिका), उत्तम कार्की(अमेरिका) र राजेश कोइराला हुनुहुन्छ । For further information it can be read under this link: http://solidaritynepal.org/new/index.php?o...4&Itemid=33 Quote Share this post Link to post Share on other sites
Yadav 0 Report post Posted February 8, 2014 (कान्तिपुर "साप्ताहिक" मा प्रकाशित : Click Here) Quote Share this post Link to post Share on other sites