prachi 0 Report post Posted July 2, 2009 रूप बदलिन्छ संसारको हर मौसममा फेरी पनि सत्य छ प्रेम हर मौसममा, यदी नहोस् यो संसार फेरी पनि बाच्छन यहाँ प्रेमिहरु सदा, चोट प्यारो हुन्छ, प्रेमको जिन्दगी जीउनुमा।। Quote Share this post Link to post Share on other sites
Manasi 0 Report post Posted July 9, 2009 It's dedicated to all chautari members....! भगवान ले रिश्ता बन्धन नबनाएका भए एउटा साथीलाई अर्को संग नमिलाएक भए, यो जिन्दगी नै हुन्थ्यो वेरंग यदी मैले तपाईंहरु जस्ता साथी नपाएको भए।। Quote Share this post Link to post Share on other sites
Rajesh Kr. Pathak 0 Report post Posted July 11, 2009 yes kaha ke pain6 vannai garho tapai ta baru ali yo satya thah paunu va rai 6 Quote Share this post Link to post Share on other sites
ram dotyal 0 Report post Posted July 25, 2009 It's dedicated to all chautari members....! भगवान ले रिश्ता बन्धन नबनाएका भए एउटा साथीलाई अर्को संग नमिलाएक भए, यो जिन्दगी नै हुन्थ्यो वेरंग यदी मैले तपाईंहरु जस्ता साथी नपाएको भए।। Thank you !! Quote Share this post Link to post Share on other sites
apala 0 Report post Posted July 28, 2009 हर कुनै फूल सुन्दर हुँदैन हर कुनै मोती चम्किदैन , मन हेरेर मात्रै साथी बनाउनु हर कुनै व्यक्ती साथी हुँदैन। Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted July 29, 2009 जीवन कसैको उधार हुँदैन "साथी" भनेको भावना हुँदैन, केही त सोचे होलान प्रभुले नत्र त्यसै हाम्रो भेटघाट हुने थिएन । Quote Share this post Link to post Share on other sites