Jump to content
Sign in to follow this  
Sirupate

Nepali song (LYRICS)

Recommended Posts

परेलिमा by 1970 AD

 

पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२

जान न देउ, रोक न रोक

उड्न न देउ, आकाश को चरी जस्तै मलाई

बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो

साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ...

 

मन भित्र साची राख न, आँखा भित्र अल्झाइ राख -२

रम्न देउ न, तिम्रै आँखा मा

बास बस्न देउ तिम्रै हृदय को ढुकढूकी मा

बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो

साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ...

 

बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो

साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो

पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२

Share this post


Link to post
Share on other sites

अधुरो प्रेम by Axix [Adhuro prem lyrics]

 

एक्लो जीवन मा केबल साथ खोजे थे

मन का कुरा सुनाउन तिमी लाई रोजे थे

मेरा सारा माया तिमी लाई दिने प्रयास गर्दा

अंजानमा तिमी लाई बाध्न पुगे छु

 

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

अधुरो...... मेरो प्रेम अधुरो.....

 

चाहन्छु मलाई भन्थ्यौ तिमी पनि

मैले तिमी लाई चाहे को भन्दा बढी

तर आज त्यो भावना बिलिन भयो भन्छौ

त्यो केबल एउटा भ्रम मात्र थियो

 

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

अधुरो...... मेरो प्रेम अधुरो.....

 

तिम्रा आँसु रोक्न कती आफै रोए

तिम्रो मुस्कान हेरी म आफै रमाउथे

सोचेको थिए तिमीलाई आफ्नो बनाइ मेरा

खुसी सारा दिउला पिडाहरु समाइ

 

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन

सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन

अधुरो...... मेरो प्रेम अधुरो.....

Edited by jyotid

Share this post


Link to post
Share on other sites

ei??..can anyone help me??.i want the lyrics of PURANO PREM: the new song i gues..

 

purano prem

 

feat_spaz, NBG & santosh

 

i'd reallky appricate if u do..

Share this post


Link to post
Share on other sites

hello friends!

I would be very grateful if anybody could help me to find the lyrics/title of the song or just the name of that singer.

I only know few lines and the singer is female. The song goes something like this "....azzat bhaera hidda, azzat bhaera hidda, eklai ma jastai azzat bhaera hidda..."

I know this coz I can vividly remember my tutor who said its ok don't turn off the telly....its a nice song.

I might sound too cunning for not frequently visiting the forum but I hope you all are capable to feel the complexity of life.

thanks

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.