Jamee 0 Report post Posted July 29, 2009 के फरक पर्छ र ? सजिलो बाटो तिमी नै रोज , त्यो सजिलो बाटोमा तिमी नै हिड, मलाई त चाहियो एउटा यस्तो बाटो जसमा काँडाहरु र धारिला ढुंगाहरु होउन, जुन बाटो भयंकर डर लाग्दो जंगलको बिचमा होस्, मलाई थाह छ - उता पारी एउटा नयाँ बिहानी छ एउटा नयाँ संसार छ, जुन अरु कसैले देखेको नै छैन, शायद म मरी पनि जाँउला तर पनि जिन्दगीको थालनिमा चोट ग्रस्थ भई यो धारिलो बाटोमा म जमी - लडी हाल्छु भने पनि के फरक पर्छ र ? कश्मिरा शाह भारत. 29.07.2009 Quote Share this post Link to post Share on other sites
sujita 0 Report post Posted July 29, 2009 It's a nice one. Well done sister.....! Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted July 29, 2009 hi sis ,, nice poem good keept it up .... Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted July 29, 2009 (edited) Wow..that's cool one Kashmira. Good come back with a nice poem. तिमी नै तिमी... नाम तिम्रो मुखबाट फुटतैन तर शर्मले सबै बयान गरिदिन्छ, लुकाउदछु जुन कुरा यो संसार संग त्यो आँखाले सबै बयान गरिदिन्छन, मेरै हृदयले नै छोड्यो मलाई आज किनकी यो हृदयमा रहने गर्दछौ मात्र तिमी, तिमी नै तिमी ।। प्रनिता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. Date: 29.07.2009 Edited July 29, 2009 by prachi Quote Share this post Link to post Share on other sites
Mina Pandey 0 Report post Posted September 14, 2009 really nice poems Quote Share this post Link to post Share on other sites
fotosansar.com 0 Report post Posted September 15, 2009 nice poems ! Quote Share this post Link to post Share on other sites