Jump to content
Sign in to follow this  
ram dotyal

मुक्त नभएक&#2366

Recommended Posts

 

तमासा सम्झनु हुन्छ भने

तमासा नै सही,

तर

धेरै फरक पर्नेछ

मेरो यो तमासा ले नै।।

:P:P

उज्यालो नजरले हेरेको भए हुन्थ्यो

यदी इच्छा थियो कोशीश गर्नु नै भने,

म बेहोस त्यसै नै भई हाल्थे

किन जरूरी थियो नाटक मन थियो भने ।

Share this post


Link to post
Share on other sites

 

उज्यालो नजरले हेरेको भए हुन्थ्यो

यदी इच्छा थियो कोशीश गर्नु नै भने,

म बेहोस त्यसै नै भई हाल्थे

किन जरूरी थियो नाटक मन थियो भने ।

बेला मौकामा घांसै बिकेन, अब बुढेस काल लाग्यो .....no way !! :D:D

Share this post


Link to post
Share on other sites

 

आँसुको बर्षात हुँदा भेटघाट हुँदैन

मन टुक्रा टुक्रा हुँदा कुरा हुँदैन,

तिम्रो कसम तिम्रो याद न आएको

कुनै बिहानी बेलुका हुँदैन।।

Share this post


Link to post
Share on other sites

राम सर हराउनु भयो...

थापा जी, म हराएको त होइन तर अली फुर्सत मात्रै नभएकोले हो। तपाईंको लागि एउटा अर्को मुक्त नभएको मुक्तक है त ...

 

मनुष्य हू धर्म छैन

काम छ कर्म छैन,

जेसुकै होस्

केही गुनासो छैन,

केही नभए पनि

त्यही केही नभएको भित्र

केही त छु..

त्यो हो.... मेरी जोइ को पोइ म,

ल जा त।

Share this post


Link to post
Share on other sites

राम सर मेरो लागि अब किन सिस को नाम लिन परेको होला ? कबिता राम्रो छ ,फुर्सत को समय मिलए र त आउने हो होइन त !

Share this post


Link to post
Share on other sites

राम सर हराउनु भयो...

थापा जी, म हराएको त होइन तर अली फुर्सत मात्रै नभएकोले हो। तपाईंको लागि एउटा अर्को मुक्त नभएको मुक्तक है त ...

 

मनुष्य हू धर्म छैन

काम छ कर्म छैन,

जेसुकै होस्

केही गुनासो छैन,

केही नभए पनि

त्यही केही नभएको भित्र

केही त छु..

त्यो हो.... मेरी जोइ को पोइ म,

ल जा त।

 

Oho sarai ramro dilai jitne khalko muktak rahicha hai ram sir, yo ta husband-wife jhagada garda, daju bhai haru lad da, keta keti ruda fakauna ko lagi ekdamai thik cha, j hos mannai parcha hai Ram sir hajurko khubi lai, yestai aru muktak pani chod didai garnu hola hai, ma ta fan nai bhaisakna laye bhanya :)

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.