shyamprad 0 Report post Posted October 9, 2007 (edited) Dear all, Because of your inspiration and encouragement, I have again composed a GAJAL for the upcoming Dashain. Actually, here, in this piece, I am trying reflect what I have been dreaming, a dream that I have. I hope this is not only my dream but also the dream of yours too and the dream of all the Nepali people. Let us hope this DASHAIN make this dream COME TRUE. !!!!! यसपाली को दशैंमा त सबलाई मालामाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! धेरै दशैं बारुद र बमले मनै फटाई गए, यसपटक त फाटेको मन, पनी टालाटाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! धेरै दशैं नेपालीलाई रहर गर्दै जहर भए, टुटेको मनमा दशैं मनाउने सपना पालापाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! रङ्गी-बिरङ्गी दशैंहरु सम्झना मै सिमित रहे, यो दशैंमा तास-जुवामा, पासा फालाफाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! गरीबी र अशान्तिले पिल्सिएका दशैं बीचमा, यसपाली त ठूलो खसी, लुगा हालाहाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! बुद्दले आर्जेको शान्तिभूमी, रणभूमी भए पनि, यो दशैंमा शान्ति खोज्दै, दियो बालाबाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! यसपाली को दशैंमा त सबलाई मालामाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! --------श्याम "दिप्त" (shyam dumre) Edited October 9, 2007 by shyamprad Quote Share this post Link to post Share on other sites
Prashad 0 Report post Posted October 9, 2007 बुद्दले आर्जेको शान्तिभूमी, रणभूमी भए पनि, यो दशैंमा शान्ति खोज्दै, दियो बालाबाल होला ! wow, nice ghazal shyam ji. and happy dashain. Quote Share this post Link to post Share on other sites
kslsanjeeb9 0 Report post Posted October 9, 2007 Dear all, Because of your inspiration and encouragement, I have again composed a GAJAL for the upcoming Dashain. Actually, here, in this piece, I am trying reflect what I have been dreaming, a dream that I have. I hope this is not only my dream but also the dream of yours too and the dream of all the Nepali people. Let us hope this DASHAIN make this dream COME TRUE. !!!!! यसपाली को दशैंमा त सबलाई मालामाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! धेरै दशैं बारुद र बमले मनै फटाई गए, यसपटक त फाटेको मन, पनी टालाटाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! धेरै दशैं नेपालीलाई रहर गर्दै जहर भए, टुटेको मनमा दशैं मनाउने सपना पालापाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! रङ्गी-बिरङ्गी दशैंहरु सम्झना मै सिमित रहे, यो दशैंमा तास-जुवामा, पासा फालाफाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! गरीबी र अशान्तिले पिल्सिएका दशैं बीचमा, यसपाली त ठूलो खसी, लुगा हालाहाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! बुद्दले आर्जेको शान्तिभूमी, रणभूमी भए पनि, यो दशैंमा शान्ति खोज्दै, दियो बालाबाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! यसपाली को दशैंमा त सबलाई मालामाल होला ! द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला ! --------श्याम "दिप्त" (shyam dumre) Happy Bijaya Dashami 2064. Kati ramro gazal raicha ..... je bhaya pani Dashai ma bhura bhuri ...taana paisa haat ma liyera mala mal hola .. katai katai dheri rakski ko karan ..juwa khelna baseka haru bich haat halahall pani hola mantri quatar ma karya karta haru lai tika tala taal hola .....ees pali ko dashai ma WNSO-pariwar Bhitra pani Ek arka lai Subhakamana Haala haal hola . Shyam J ! dont mind hai Tapai ko Lekhai dhekhara 2-4 line prastut garna maan lagyeo ...Pls consider it . Quote Share this post Link to post Share on other sites
manoj 0 Report post Posted October 9, 2007 (edited) ashaanti maathi shaanti ko bijaya hos ghrinaa maathi prem ko vijaya hos khuttaa taanaa-taan ko maathi haatemalo ko vijaya hos mero pani subhakaamanaa Edited October 9, 2007 by manoj Quote Share this post Link to post Share on other sites