manbhand 0 Report post Posted July 20, 2007 " गरीबी " गरीब शब्द भीत्र एक्चोटी पसी हेर त कती अपूर्ण छ यो शब्द फगत रीतो र पूर्णत: खाली छ यो शब्द गहीराईको सीमा त कती अग्लो छ कुन्नी? तर उचाईबाट नजर लगाउनेहरु यसको सताह देख्न सक्तैनन् बीचरा गरीबीको फन्दा भित्र फसीनेह्रु आफुलाई खाइ कसरी सफल देख्न सक्लान र ? भोक, रोग र शोक यी पानी त शब्दहरु हुन् अकालका ती घडीहरु अनीकालका ती भोकमरीहरु शोकाकुल ती परीस्तीथीहरु बधा, अडच्न र ब्यवधानहरु अरु अनगीन्ती अश्लीलतहरु जो कोही पनी भुक्तभोगी हुनसक्छ पूर्णता:को त्यहाँ पक्कै कमी हुन सक्छ हुनसक्छ जमानाले काँचुली फेरेजस्तै मान्छेले कुनै ढवाङ् बुनेको हुन सक्छ ऊ आफुले आफुलाई कहीं कतै लुकएको हुन सक्छ अथवा कहीं कतै उस्को मन चीढिएको हुन सक्छ प्रतीस्पर्धाको लडाईंम ऊ पानी फेल खाएको हुन सक्छ छोटो जीन्दगिको एउटा स्यनो पल भीत्र गरीबी शब्द नीशास्सीएर बसेको छ मन अपुर्ण छ, चाहना अपूर्ण छ अपुर्णै अपूर्णतको भन्डार भीत्र गरीबी छ पीउनु भीत्र गरीबी छ जीउनु भीत्र गरीबी छ गरीबी पैसा होइन, गरीबी मन छ धन् त हातको मैल होइन र ? धनको रवफम यहाँँ गरीबी पलेको छ पैसा भीत्र पनी गरीबी जमेको छ poem by gokul bhandari Quote Share this post Link to post Share on other sites
Jamuna 0 Report post Posted July 20, 2007 (edited) छोटो जीन्दगिको एउटा स्यनो पल भीत्र गरीबी शब्द नीशास्सीएर बसेको छ मन अपुर्ण छ, चाहना अपूर्ण छ अपुर्णै अपूर्णतको भन्डार भीत्र गरीबी छ पीउनु भीत्र गरीबी छ जीउनु भीत्र गरीबी छ गरीबी पैसा होइन, गरीबी मन छ धन् त हातको मैल होइन र ? धनको रवफम यहाँँ गरीबी पलेको छ पैसा भीत्र पनी गरीबी जमेको छ poem by gokul bhandari This part is really nice and touching as well. Edited July 20, 2007 by Jamuna Quote Share this post Link to post Share on other sites
BS 0 Report post Posted July 20, 2007 sarai ramro manbhand jee. Keep it up. Quote Share this post Link to post Share on other sites
manbhand 0 Report post Posted July 22, 2007 सन्देशहरुकोलागी धेरै धेरै धेन्यबाद Quote Share this post Link to post Share on other sites
ram dotyal 0 Report post Posted July 26, 2007 " गरीबी " गरीब शब्द भीत्र एक्चोटी पसी हेर त कती अपूर्ण छ यो शब्द फगत रीतो र पूर्णत: खाली छ यो शब्द गहीराईको सीमा त कती अग्लो छ कुन्नी? तर उचाईबाट नजर लगाउनेहरु यसको सताह देख्न सक्तैनन् बीचरा गरीबीको फन्दा भित्र फसीनेह्रु आफुलाई खाइ कसरी सफल देख्न सक्लान र ? भोक, रोग र शोक यी पानी त शब्दहरु हुन् अकालका ती घडीहरु अनीकालका ती भोकमरीहरु शोकाकुल ती परीस्तीथीहरु बधा, अडच्न र ब्यवधानहरु अरु अनगीन्ती अश्लीलतहरु जो कोही पनी भुक्तभोगी हुनसक्छ पूर्णता:को त्यहाँ पक्कै कमी हुन सक्छ हुनसक्छ जमानाले काँचुली फेरेजस्तै मान्छेले कुनै ढवाङ् बुनेको हुन सक्छ ऊ आफुले आफुलाई कहीं कतै लुकएको हुन सक्छ अथवा कहीं कतै उस्को मन चीढिएको हुन सक्छ प्रतीस्पर्धाको लडाईंम ऊ पानी फेल खाएको हुन सक्छ छोटो जीन्दगिको एउटा स्यनो पल भीत्र गरीबी शब्द नीशास्सीएर बसेको छ मन अपुर्ण छ, चाहना अपूर्ण छ अपुर्णै अपूर्णतको भन्डार भीत्र गरीबी छ पीउनु भीत्र गरीबी छ जीउनु भीत्र गरीबी छ गरीबी पैसा होइन, गरीबी मन छ धन् त हातको मैल होइन र ? धनको रवफम यहाँँ गरीबी पलेको छ पैसा भीत्र पनी गरीबी जमेको छ poem by gokul bhandari Very nice one !! Thank you manbhand Jee for sharing it with us. Quote Share this post Link to post Share on other sites
Reem 0 Report post Posted September 15, 2009 Very nice poem Quote Share this post Link to post Share on other sites