-
Content Count
7 -
Joined
-
Last visited
-
Paschatap by Dibya Subba Adhuro prem by Axix Sarkari Jaagira by Dr. Pilots He mori kali na gori by Axix
-
अधुरो प्रेम by Axix [Adhuro prem lyrics] एक्लो जीवन मा केबल साथ खोजे थे मन का कुरा सुनाउन तिमी लाई रोजे थे मेरा सारा माया तिमी लाई दिने प्रयास गर्दा अंजानमा तिमी लाई बाध्न पुगे छु सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो..... चाहन्छु मलाई भन्थ्यौ तिमी पनि मैले तिमी लाई चाहे को भन्दा बढी तर आज त्यो भावना बिलिन भयो भन्छौ त्यो केबल एउटा भ्रम मात्र थियो सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो..... तिम्रा आँसु रोक्न कती आफै रोए तिम्रो मुस्कान हेरी म आफै रमाउथे सोचेको थिए तिमीलाई आफ्नो बनाइ मेरा खुसी सारा दिउला पिडाहरु समाइ सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो.....
-
UNIVERSITY OF SCIENCE & TECHNOLOGY CHITTAGONG
jyotid replied to palxeno's topic in College, Universities and Scholarship
My friend Suprati Bajracharya is studying MBBS in that university. -
Pahilo Junima by 1974 A.D. G DHERAI DHERAI AAUCHA MANAMA Bm TITA MITHA JAJHALKOHARU G SADAI SADAI GEETA BHANERA D C KAHIL KAHI SEETA BANERA KAHILE D C TIMRAI DADKAN BANERA KAHILE Am DHERAI MITHO YAAD BANERA Em SAYAD MERI PRIYEPO THIYAUKI D PAHILO JUNIMA Em SAYAD TIMINAIPO THIYAUKI D MUTUMA C MERO AANKHAMA D MERO DADKANMA C MERO AATMAMA D MERO BISWASMA G PAHILO JUNIMA
-
परेलिमा by 1970 AD पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२ जान न देउ, रोक न रोक उड्न न देउ, आकाश को चरी जस्तै मलाई बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... मन भित्र साची राख न, आँखा भित्र अल्झाइ राख -२ रम्न देउ न, तिम्रै आँखा मा बास बस्न देउ तिम्रै हृदय को ढुकढूकी मा बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२
-
पहिलो जुनिमा by 1970 AD {धेरै धेरै आउन्छ मनमा तिता मिठा झझल्को हरु सधैं सधैं गीत बनेर कहिले काही सीत बनेर कहिले तिम्रै धड्कन बनेर कहिले धेरै मिठो याद बनेर...}-२ {शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनि मा शायद तिमी नै पो थियौ कि मेरो मुटू मा मेरो आँखा मा, मेरो धड्कन मा मेरो बिसवास मा, मेरो आत्मा मा पहिलो जुनिमा...}-२ {धेरै धेरै आउन्छ मनमा तिता मिठा झझल्को हरु सधैं सधैं गीत बनेर कहिले काही सीत बनेर कहिले तिम्रै धड्कन बनेर कहिले धेरै मिठो याद बनेर...}-२ धेरै मिठो याद बनेर -३
-
सम्बोधन by 1970 AD सम्बोधन तिमी लाई गर्दै छु म, सिकेका ति सबै धुन हरु ले समर्पन् गीत यो गर्दै छु म, तिम्रै ति मिठा राग हरु ले छाडि गयौ हामी लाई जीवन को यो मोड मा सम्झना भइ बिलायौ हावा संगै उडी गयौ याद मात्र पो रहयौ सम्झना मुटू मा आई रन्छ बिथोल छ बियोगका पल हरु ले टाडियौ तिमी न भेट ने गरी अंगाल छ तिम्रै भावना ले छाडि गयौ हामी लाई जीवन को यो मोड मा सम्झना भइ बिलायौ हावा संगै उडी गयौ याद मात्र पो रहयौ उ उ आ आ - २ छाडि गयौ हामी लाई जीवन को यो मोड मा सम्झना भइ बिलायौ हावा संगै उडी गयौ याद मात्र पो रहयौ सम्बोधन तिमी लाई गर्दै छु म, गुंजे का यी सबै धुन हरु ले समर्पन गीत यो गर्दै छु म, स्विकार छौ कि तिमी हृदय ले...