Jump to content

rabindra_flame

Members
  • Content Count

    3
  • Joined

  • Last visited

Community Reputation

0 Neutral

About rabindra_flame

  • Rank
    Newbie

Previous Fields

  • First Name:
    Rabindra
  • Surname:
    Rijal
  • High School:
    kathmandu Don Bosco College
  • Village/Town:
    Pang
  • District:
    Parbat
  • Current University/College:
    Fontys University
  • Subject:
    Electronics Engineering
  • Town/City:
    Oosterwolde
  • Place of Birth:
    Pang 3, Parbat
  • Web site:
    www.rabindrarijal.hi5.com
  • Gender:
    Male
  1. लौन, के भो यो दिल लाई ,आशु पिएर मर्छु भन्छ , आफ्नो भाग को खुशी अर्कैलाई, दिएर मर्छु भन्छ । मत्याउँदैन प्यालाले, रमाइलो लाग्न छोड्यो साँझ, मँखिदै गएका याद सबै, लिएर मर्छु भन्छ । भुल्न खोज्यौ भनेर तिमीले, हाम्रो त्यो प्रेम कहानी, सपनामा बर्बराउने यि ओठ , सिएर मर्छु भन्छ । तिम्रो स्पर्स पाउने मलाई, यही अन्तिम रात भए, अझै एक प्रहर तिम्रो काखमा, जिएर मर्छु भन्छ ।
  2. hi friend, here is your reply,, plz do continue writing gazals.... ग्रहणमा देखिन्छ दुनियाँ आधा, अर्को पाटो हेर्न छ बाँकी, पिरतिमा, दुई प्राणको श्वास, एकै ज्यानले , फेर्न छ बाँकी। लगाब बिनाको छ माया, चङ्गासरी उदेको छ मन, नजर्का, काबुमा परेर मिर्दुलाका, आज्ञा थुप्रै, टेर्न छ बाँकी, रचिए होलान, काव्य - कुन्ज थुप्रै, मुना र टुसाहरुमा अल्झेर, यौवना फुलको,रसमा झुमेर साथी, गजल थुप्रै केर्न छ बाँकी। मन बिनाको तनिक प्रेममा , स्पर्शको लहर के बुझ्यौ र ? देहाभाष, हुने गरी प्रियाले, अङालोमा, बेर्न छ बाँकी। बन्द गर्छिन, द्वार जब मिर्दुलाले, सहन नसकी वियोग, सकसमा परेको, देह त्याग्न अँफैलाई, सेर्न छ बाँकी। and everyone are welcome for comments and replies buddies.. have fun !!!
  3. नयाँ शहर मा पुरानो याद आएछ भने सम्झनु बिरही भाका न्याउलिले बनमा गाएछ भने सम्झनु। मनको माया सस्तो लाग्यो, धनको छाप् परेपछि, धनै धन्ले पनि त्यो मन्, अघाएछ भने सम्झनु। मुटुका दुई पाटामा एक् अर्काको छ तस्बिर् भन्थ्यौ, कुनै पाटो मुटुको कहिल्यै चर्हाएछ भने सम्झनु। हाँसो के हो, खुशि के हो, मेरै साथले सिंके भन्थ्यौ, हाँस्दा हाँस्दै अनायासै अँखा रसाएछ भने सम्झनु। गोधुलि साँझको बर्सात् ले हो मन्मा माया भिजाएको, बलेसिमा चुहिने थोपामा मन , रमाएछ भने सम्झनु। प्रेमि हरुको दोश्रो जुनी, चराको हुन्छ भन्छन्, तिम्रो महल्को झ्याल्मा चरिले, धाएछ भने सम्झनु । dear friends.. this is my gazal dedicated to all the nepalese students in the world...... who have come to a new town with hell lots of memories about their old towns!!!! keep rocking !!!!!!
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.