
vin22
Members-
Content Count
194 -
Joined
-
Last visited
Community Reputation
0 NeutralAbout vin22
-
Rank
V-victory
Previous Fields
-
First Name:
Born
-
Surname:
.................
-
High School:
...............
-
Village/Town:
Butwal
-
District:
Rupandehi
-
Current University/College:
...............
-
Subject:
..................
-
Town/City:
London, UK
-
Gender:
Male
Profile Information
-
Gender
Male
-
Location
london
-
dherai nai ramro lekhnu bhayeko cha hajur le kabita
-
Nice poem .... i love this poem
-
good work .
-
कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी कति पीर खपिन्छन्, सहेर नै बाँच्नुपर्छ आँखाबाट छल्केर कति पोखिन्छ जिन्दगी कति बाचा बाँधिन्छन्, कति कसम खाइन्छन् थाहै हुन्न को सित कति जोखिन्छ जिन्दगी सयौंपल्ट झुठो हुन्छ, सयौंपल्ट जुठो हुन्छ फेरी आँशुमा रुझेर कति चोखिन्छ जिन्दगी जति बैंस ढल्दैजान्छ, उति पीर बढ्दैजान्छ सम्झनामात्रै बन्छ जति भोगिन्छ जिन्दगी कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी रत्न प्रजापती "बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ ।" - अच्युत घिमिरे; बुलबुल संचालक, उज्यालो 90 नेटवर्क
-
-
Nice song i like it.and nice video