
surendras
Literature Gurus-
Content Count
311 -
Joined
-
Last visited
Community Reputation
0 NeutralAbout surendras

-
Rank
Full Member
Previous Fields
-
First Name:
Surendra
-
Surname:
S
-
High School:
N/A
-
Village/Town:
Arunkhola
-
District:
Nawalparasi
-
Current University/College:
N/A
-
Subject:
N/A
-
Town/City:
N/A
-
Place of Birth:
Nepal
-
Gender:
Male
Contact Methods
-
Website URL
http://
-
ICQ
0
-
Yahoo
nawalpure@yahoo.com
-
rabindra kunwar started following surendras
-
Darjeeling boy in Indian Idol becomes new Nepali icon
surendras replied to Yadav's topic in Music & Movie - Review
म लगायत असंख्य नेपालीको प्रशान्त प्रतिको सहानुभुती किन? ZZ को लेख माईसंसार ब्लगमा हेरौ। http://www.mysansar.com/?p=1862#more-1862 -
Darjeeling boy in Indian Idol becomes new Nepali icon
surendras replied to Yadav's topic in Music & Movie - Review
Good news is that Prashant is Nepali origin.....BUT he is Indian citizen.... Bad news of Indian Idol is that the person with no good voice and performance may be the Winner....................... Lets see..what happens next....prashant should have been out of the race long time ago, but VOTING has keep him alive....................but when comes to the real life, there will be no voting...he have to face himself........ [/size] हो उ नेपाली मूलको भारतिय हो । जन्मले नेपाली नभए पनि मनले, भाषाले, रिति-रिवाज, संस्कृतीले उ नेपालीनै हो। उ नेपाली होइन भनि ढोल पिट्नेहरूलाइ एउटा सुझाव - सकिन्छ भने भोट गरौ, भोट गर्नलाइ सहयोग गरौ, त्यो पनि सकिन्न भने सद्भाव राखौ। एउटा नेपालिको उपलब्धिमा कमसेकम बिषबमन नगरौ। बिषबनम गर्नेहरूलाइ एउटा प्रश्न तपाईहरुले चाहि नेपाल र नेपालीकि लागि के नेपर्नु भएको छ ? -
Darjeeling boy in Indian Idol becomes new Nepali icon
surendras replied to Yadav's topic in Music & Movie - Review
Yes, i read it as well. Prashant stole the show all along, he is more confident, and apprently communicating with the crowd and got grip on the sur. Even amit fans in forums like orkut.com, india-forums.com have accepted the fact. So Prashantt will get from Mumbai/maharastra in loads. -
Darjeeling boy in Indian Idol becomes new Nepali icon
surendras replied to Yadav's topic in Music & Movie - Review
This is indeed a good news, i think all of us should vote for him. I'm sure friends from wnso are voting for him. A request all from Nepali diasporas in India, uk , middle east and singapore to vote for him. Cheers, Suren. -
बाँकी छ[/size] चोटको के कुरा, घाँटिमा अड्केको जहर बाँकी छ शास रहदै ऊनिलाई भट्ने रहर बाँकी छ ।।१ होस्टेमा हैंसे गरौं ल साथीहरु, जोड लगाऔ गणतन्त्रको झण्डा फहराउन एक प्रहर बाँकी छ ।।२ भत्क्यो रे दरबार पनि पुरातात्विक त्यो संरचना म जन्मेको गाउँको न ठेगान न ठहर बाँकी छ ।।३ सात दल मिल वा बाह्र बुँदे सहमति हर निरंकुशता हुत्याउने सुनामि लहर बाँकी छ।।४ ढाडमा टेकि टाउकोमा हान्ने रे अब, किनकि भत्काउनलाइ अलिकति शहर बाँकी छ ।।५ १९ फाल्गुन,२०६२ सिड्नी
-
I would like to Thank everyone for taking time to participate in this thread. It's been a savouring experince all along. Please do continue to pour your feelings. Here I continue....... ऊनी ले मलाई सम्झिइन रे! ऊनी ले मलाई सम्झिइन रे! त्यो समुद्रि तटमा ती एकलास बगरहरु बिच एक सुन्दर बिहानीमा मेरै नाम लिईन रे! बालुवा किनारै-किनार दौडडै हर ढुक-ढुकिमा मलाई सम्झिईन रे! हावाका झोकाहरुले कानेखुसी गरे रे! ती चिरबिर चरिहरुले मेरै नाम लिए रे! मलाई थाहा भएन-२ म तिमी सामु भएको भए के गर्थे हुँला सायद तिमीसँगै ती समुद्र तटमा दौडदै टाढा क्षितिज नाप्थे हुँला अनि हातेमाले गर्दै भविष्यको सुन्दर कल्पनामा हराउँथे होला तिम्रो त्यो पाउजुको झंकारमा सुन्दर नयनहरु नियाली रहन्थे होला ती नील नयनहरुलाई चुम्थे होला मलाई हरबखत “मेल” लेख्ने ती औलाहरु चुम्थे होला थाहा भएन सायद तिमीलाई एक कसिलो बाहुपासमा बाँध्थे होला तिमीलाई मेरा नयन भरि सजाउँथे होला।
-
देवचन गुरु, ढिलै सहि राष्ट्र प्रेमले उत्कष्ठ सारगर्भित कबिता पस्किनु भो। देश कता छ, त्यो त मलाई पनि थाहा भएन तर............. आजभोलि हिमालको काखमा छेन देश किन भने यो दुगन्ध हिमालको सिरेटो होइन आजभोलि बुद्धको साखमा छैन देश किनभने कण-कणमा संहारको होड छ यहाँ त्यसो त यो नग्न सत्य हो नगरकोटमा छैन देश दोधारा र चाँदनीमा छैन देश सुस्तामा पनि छैन देश शंका छ कतै देश पनि बिदेशियो कि देश बचाउने ध्याउन्नामा कतै हाड घोटेर रेमिट्यान्स पठाउदै होला बिचर देश आफ्नै कोशी र गण्डकी सुम्पेर नपुगि फेरि बिदेशमा आफ्नो पसिना बेच्दैछौ धन्य छ, देश म नतमस्तक छु (Please disregard my feelings, coz this is not the reply to your wonderfully crafted poem. But, I could n't resist writing something, hope you understand) Report this post
-
Here is the matching photo for "the window girl"
-
Window girl! Standing alongside the ancint window though full of modern view and vigour tangled with family values and boundaries wondow girl, do you want to fly? break the cage and break the tradition oppressed by age old primitive dogma your tearful eyes say it all wait for no one, step away from the threshold right there you would see me ready to embrace will you fly with me? Uhi, Suren.
-
आत्मा भित्र कुनै कुरा छ भने एउटै तिमी छौ ममा रात्रि माझ कुनै शशी छ भने एउटौ तिमी भावमा ।। सन्ध्याँको सय गोधुंलि पनि फिक्क छ तिमी देख्दा प्यारो लाग्छ साथ तिम्रो अनि स्वर्णिम त्यो भावना लाखौं बाँच तिमी म गर्छु तिम्रो दिर्घायुको कामना ।।
-
थुइक्का ! आफैले सुरु गर्या धागोमा नि,यतिका दिन सम्म चुपचाप बसेको रहेछु। सब भन्दा राम्रो मिठाई लालुपाते बिरादर सानोमा..... बालक लालुपाते: पसले दाई सबै भन्दा राम्रो मिर्ठाई कुन हो - पसले : (झिंगा भन्किरहेको मिर्ठाई देखाउदै) सबै भन्दा राम्रो मिर्ठाई त्यो हो । बालक लालुपाते: त्यस्तो झिंगा भन्किएको मिर्ठाई नि कहीं राम्रो हुन्छ - पसले : त्यही त राम्रो भएर सबै झिंगाहरुले पनि मन पराएर त्यहा“ बसेको ।
-
This is an endeavor to write a gajal, sher by sher. आँखा खोलि सुनौलो सपना देख्न छाडे मैले अरु के र! कनिकुथि कबिता लेख्न छाडे मैले more to follow.... in installment. Best regards, Suren
-
आज धेरै दिन पछि, सम्म बाटोमा हिँड्दा पनि ठेँस लाग्छ कहिलेकाहिँ मेरो त बाटो नै उकालि-ओराली, ठेँस लाग्यो त क भो! मान्छेको बानी नै हो ढाड पछाडि कुरा काट्ने बेरोजगार कुरौटेहरु तिम्रो मेरो कुरा काटे त के भो! बदनामी त भोग्नु नै थियो हाम्ले एक दिन नचाहेर पनि ढिलो भन्दा छिटो भोगौं त के भो! भाकेका थियौं साथ हाम्रो नटुटोस भनि दक्षिणकाली एउटा हावाको झोक्काले छुटायो हाम्लाई त के भो! गल्ति मेरो छैन, म केवल अबला, मलाई ललाई फकाई गर्ने त्यै "सुरेन" हो भन्यौ रे, त के भो!
-
Thank you bhauju for your participation. Here is another by swapnil smriti, a very timely peice. ---------------------------------------------------------------------------- जङगबहादुरहरू त्यसो त दरबारमा- धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू । जङगबहादुरहरू अस्पतालमा मर्छन् पटकपटक बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू । जङबहादुरहरू अखबारमा मर्छन् दोस्रोपटक आयु थपिए झैँ चम्चमाउँछन् पाठकका आँखाहरू । जङबहादुरहरू इतिहासमा मर्छन् अन्तिमपटक काला पन्नाहरु पल्टाएर कालखण्डहरू छक्क पर्छन् विद्यार्थीहरू - किन जन्मिरहन्छन् हँ नयाँ जङ् ग ब हा दु र ह रू । लेखक:स्वप्निल स्मृति
-
Thank you all, rohita da,najneen di, zen_spirit,dream noon and devchanjee for your participations and wonderful haikus. Let's keep the ball rolling. १ हप्ताभरिको थकान छरपष्ट पीडाहरु शनिबारको साँझ २ बन्दुकको कुन्डा बुटको बज्राई निरिह मुहार ३ खहरेको भेल मनसुनको बर्षा प्यास शान्तिको -सुरेन