Jump to content

dolakha2020

Members
  • Content Count

    1
  • Joined

  • Last visited

Community Reputation

0 Neutral

2 Followers

About dolakha2020

  • Rank
    Newbie

Previous Fields

  • First Name:
    Madhav
  • Surname:
    Timalsina
  • High School:
    Tribhuwan Secondary School
  • Village/Town:
    Melung
  • District:
    Dolakha
  • Current University/College:
    N/A
  • Subject:
    N/A
  • Town/City:
    N/A
  • Place of Birth:
    Malu, Dolakha
  • Gender:
    Male
  1. क- कसरी कराऊं कसले, कसको क्रोदन केलाउछ, ख- खुशीको खजाना खास, खालि खलीले खेलाउँछ/ ग- गिदीमा गडेका गर्व, गंधमय गराइसके, घ- घातले घटेका घाउमा, घुन घस्रेर घुमाइसके/ च- चोखो चंचल चालमा, चंखे चील चल्नलागे, छ- छाक छेक्न छैनतापनि, छाला छेड़ी छल्नलागे/ ज- जीनतीन जीएको ज्यानलाइ, जन्जीर जस्तै जलाइसके, झ- झडप झमेला झन्झट झोस्तै, झुठ्याईमा नै झुलाईसके/ ट- टापटिपे टाठा यी टट्टूले, टुप्पी सम्मै टपकाइसके, ठ- ठेस ठक्करलाइ ठट्टा ठान्दै, ठग्नु सम्म ठगीसके/ ड- ड़वा ड़वा डकार्दै डुंगडुंगती, डाम्रोपारी डसीसके, ढ- ढर्रावाल ढाट यी ढोगीले, ढेप्नु सम्म ढेपीसके/ त- तड्पाउने र तान्ने तन्त्रैमा , तल्लिन भई तर्साईसके, थ- थिल्थिल्याउदै थुम्थुम्याउदै थुत्दै, थलापारी थकाइसके/ द- देवत्वको दुहाई दिदैं , दानवी दम्भ देखाउछन, ध- धोका दिदै धम्क्याउदै धुत्दै, उल्टै धक्कुपो लगाउछन/ न- निडरताको निशानालाइ, निस्तेज पारी नुहाईसके, प- प्रेम पुर्वक पाएको प्रतिष्ठानै, परमधाम पुर्याइसके/ फ- फोस्रो फणा फर्लाक्क फिजाउँदै, फन्दामा नै फसाईसके, ब- बटुल्दै बेइमानी बदमासी , बफादारिता बिकाइसके/ भ- भरोषा त भत्कने भइगो, भविष्य पो भताभुङ्ग भो, म- महानता त मेटीने नै भो, मानवता पो मरेतुल्य भो/ य- यतिन्जेल यात्रा भो आशमा, याचनार्थ युगधर्मको, र- रापिदैछौं अझै राकसी रागमा, रक्षार्थ रक्तिम रक्तको/ ल- लिसो झैं लिप्साले लिप्त भै, लोकहितको लक्ष लेश भो, स- सुख सत्तामा सजिने शोखमा, सेवा साधना श्री सति गयो/ ह- हपार्दै र हडप्दै हिड्दै, हाकाहाकी हसुर्दछन, क्ष- क्षमा योग्य त छदैछैनन्, क्षण क्षणमै क्षोभनिय छन/ त्र- त्राही त्राही तिम्रो त्रासादी, त्रुटीपूर्ण छ त्रियुगमा, ज्ञ-ज्ञानरुपी चक्षु खोलेर, अझै आऊ है सुकर्ममा!!!
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.