Jump to content
Sign in to follow this  
  • entry
    1
  • comment
    1
  • views
    4,136

About this blog

मन

Entries in this blog

 

मन

वसन्तमा फूल्यो फूल मन फूलेन कैले पनि भूल्न खोजे ति दिन तर याद आउँछ ऐले पनि चेपारेका सात रंग बुझ्न साह्रै कठीन भयो माया होला भन्ने सोचि मुटु दियँ मैले पनि धोखा पायँ चोट लाग्यो छिया-छिया भयो छाती मेरो मन भन्छ दीपि गल्ति गरिस तैंले पनि एउटा नाम एक्लो जिवन त्यसै माथी पिडा मात्र ऐले मात्र होईन दीपि एक्लै थिई पैले पनि दिन बित्छ जसो-तसो रात बित्छ छटपटिमा कस्तो भाग्य पायँ मैले रुनु पर्ने जैले पनि        

Sunayana

Sunayana

Sign in to follow this  
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.