Jump to content

vin22

Members
  • Content Count

    194
  • Joined

  • Last visited

Community Reputation

0 Neutral

1 Follower

About vin22

  • Rank
    V-victory

Profile Information

  • Gender
    Male
  • Location
    london

Previous Fields

  • First Name:
    Born
  • Surname:
    .................
  • High School:
    ...............
  • Village/Town:
    Butwal
  • District:
    Rupandehi
  • Current University/College:
    ...............
  • Subject:
    ..................
  • Town/City:
    London, UK
  • Gender:
    Male
  1. dherai nai ramro lekhnu bhayeko cha hajur le kabita
  2. vin22

    Priya

    Very Nice One ...... Thank You Very Much
  3. vin22

    Biwas!!!!!

    Nice poem .... i love this poem
  4. vin22

    Joke

    Good Work
  5. Nice Poem Thanks......
  6. vin22

    बुलबुल

    कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी कति पीर खपिन्छन्, सहेर नै बाँच्नुपर्छ आँखाबाट छल्केर कति पोखिन्छ जिन्दगी कति बाचा बाँधिन्छन्, कति कसम खाइन्छन् थाहै हुन्न को सित कति जोखिन्छ जिन्दगी सयौंपल्ट झुठो हुन्छ, सयौंपल्ट जुठो हुन्छ फेरी आँशुमा रुझेर कति चोखिन्छ जिन्दगी जति बैंस ढल्दैजान्छ, उति पीर बढ्दैजान्छ सम्झनामात्रै बन्छ जति भोगिन्छ जिन्दगी कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी रत्न प्रजापती "बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।" - अच्युत घिमिरे; बुलबुल संचालक, उज्यालो 90 नेटवर्क
  7. vin22

    geet

    Geet Ramro Cha
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.