जिन्दगीको परिभाषा खोज्दै जादा
त्यहा मात्र पिडाको आभाष पाए ।
पाइला पाइलामा संघर्ष गर्दै जादा
त्यहा असफल्ताको साथ पाए ।
मनमा कति पिडाले बास बसेको छ,
कति घाउहरु लागेको छ त्यो त
मात्र आफैमा सिमित राखेकि छु
अब त एकान्तमा एक्लै बस्न पनि डर लाग्न थालिसक्यो,
कतै पिडाले बनाएको घाउ झन
बल्झिने पो हो कि र ए उटा भयानक
रुप लिएर झन् पिडा थप्ने पो हो कि
बास्तबमा सबै सामु बाड्न सकिने बहिरि पिडा,
मनमा अझ गहिरो चोट मात्र दिने भित्रि पिडा भन्दा,
अलक छ यो त भोग्नेलाइ मात्र थाहा हुन्छ,
............. मात्र भोग्नेलाइ
सिरिफ भोग्नेलाइ............!!
लेखिका - एस् .तमु सिस
Page 1 of 1
पिडा
#1
Posted 18 December 2009 - 02:28 PM
Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/
http://www.nayapatrika.com/nayabichar/
#2
Posted 19 December 2009 - 09:34 PM
Nice Poem Thanks......
Visit this kool site at http://forum.nepalihippo.com
#3
Posted 20 December 2009 - 05:44 PM
good work .
Management is Art & Science of Getting Law as Results , this process results in Sanjibalisation .
#6
Posted 18 April 2010 - 12:11 AM
सबै लाई मुरी मुरी धन्यबाद छ ।
Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/
http://www.nayapatrika.com/nayabichar/
Share this topic:
Page 1 of 1

Help



Promote to Article
MultiQuote










